१५ चैत्र ०७८, काठमाडौं । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक आजदेखि सर्वसाधारण घुम्न पाउने भएका छन् । आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन् । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति…