२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सीसीटीभीमा देखिए कलंकीमा बम राख्ने दुई जना

६ फागुन ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई  सोधीखोजी गर्दा झोलामा राखेको बम छोडेर उनीहरू भागेका थिए । भाग्नुअघि उनीहरू र प्रहरीको गस्ती टोलीबीच लछारपछार चलेको थियो । बम…