काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका ८ मा शनिबार साँझ चोरी भएको छ । डाँडागाउँ बस्ने ठुली कान्छी श्रेष्ठको घरबाट चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक…