७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पशुपतिनाथको बालुवा खानी भ्रष्टाचार मुद्दा : दोषी ठहर भएका पूर्वपदाधिकारीहरू सर्वोच्च पुगे

काठमाडौं । पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवा खानी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वपदाधिकारीहरू सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन लिएर पुगेका छन्। उनीहरूले अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पुनरावलोकन माग गरेका हुन्। पुनरावलोकनको निवेदन दिनेहरूमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेल, काठमाडौँका तत्कालीन स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र…