काठमाडौँ साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै आज बेलुकी दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् । माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । बिहान स्नान गरेर पशुपतिनाथको दर्शन गरी फर्पिङ आएको…