२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बबरमहलमा मोटरसाइल दुर्घटनामा परेर युवकको मृत्यु

  काठमाडौंको बबरमहलमा मोरसाइकल लदुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ११ बबरमहल चोक नजिक सडकमा बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते…