बिपी राजमार्ग पुनर्निर्माण गर्न रु आठ अर्ब ५० करोड स्रोत सहमति काभ्रेपलाञ्चोक राजधानीबाट तराई जाने बनेपा बर्दिवास सडक( बिपी राजमार्ग)को क्षतिग्रस्त खण्ड पुनर्निर्माण लागि ठेक्का आह्वान गरिएको छ । गतअसोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको हो । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले…