बाढीले क्षति पु¥याएको ठाउँ सुनसान छ । आफ्नो जग्गा जमिन कहानेर थियो भन्ने ठम्याउनै गाह्रो छ । सरकारले दिने भनेको ५० हजार बराबरको पहिलो किस्ता नै अझै पाइएको छैन ललितपुर गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पु–यायो । एक सय बढी घर विस्तापित भए । बाढीले क्षति पु–याएको तीन…