काठमाडौं काठमाडौंको कोटेश्वरस्थित एक होटलमा पेस्तोल, म्यागजिन र गोली लिएर बसेका युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार महानगरपालिका–३२ कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्का पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ९ राउण्ड सहित सोही महानगरपालिका–३२ कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय…