बालाजु बाईसधारा गेट नजिक सडकमा बाग्मती प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकल र बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएपछि सो दुर्घटना भएको हो ११ असोज । काठमाडौंको बालाजुमा दुई मोटरसाइकल एक आपसमा ठक्करपछि चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बालाजु बाईसधारा गेट…