२५ साउन । काठमाडौं कमलादी नजिकै आज टुकुचा खोला छोपिएको ठाँउमा सडक भत्केको छ । सडक खोलाका कारण सडक भत्ेकपछि काठमाडौं महानगरका मेयर बालेनले अझै केहि घरहरू टुकुचा माथि रहेको कारण जोखिम रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले आफूले खोलामाथि जोखिम देखेर खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेको तर अदालती कारणले…