९ भदौ । नेपालले मलेसियामा टी २० महिला क्रिकेटको उपाधि जितेको छ । चारदेशेशीय सिरिजको उपाधि नेपालले जितेको हो । मलेशियामा शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो । हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो…