काठमाडौं, १० फागुन । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । चार खेल जित्दा महत्वपूर्ण भूमिकामा रहे सन्दिप लामिछाने। लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दीप लामिछानेले चार खेलमा १३ महत्वपूर्ण विकेटहरु लिए। जितपछि उनले आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद…