७ असार ०७९, ललितपुर । राष्ट्रपति रनिङ्ग शिल्डको छनौट खेलको भलिवलको फाइनल खेल बुधबार हुने भएको छ । जावलखेल भलिबल प्रशिक्षण केन्द्रमा जारी खेल छनौट खेलका सेमिफाइनलमा छात्रतर्फ मदन स्मारक मा.बि फूल्चोकी मा.बि २५–२० २५–१८ को जित निकाली फाइनल प्रवेश गरको छ । दोस्रो सेमिफाइनलमा भ्याली पब्लिकले २५–२२,२५–२१ को सिद्धि मंगल मा.बि २५–२२,२५–२१ को जित…