२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तारा एअर दुर्घटना : आफन्तको रुवाबासी (तस्विरहरु)

१६ जेठ ०७९, पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ । विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू । पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ । लेन्स : न्युज कारखाना