[caption id="attachment_41931" align="alignnone" width="1100"] शनिबार रातिदेखि आएको बाढीले मेलम्ची ११ घर क्षति । तस्वीर : देवराज सुवेदी/रासस[/caption] १७ साउन ०७८, मेलाम्ची । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढील मेलाम्ची बजार फेरि तहसनहस भएको छ । रेडियो मेलम्चीको भवन ढलेको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । ग्यालथुममा रहेको एउटा…