ललितखबर आज ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्यः विशिष्ट व्यक्तीहरुसँगै सर्वसाधारणहरुबीच भोटो प्रर्दशन गरिएको हो । जात्रा हेर्न ललितपुरको चापागाँउ, हरिसिद्धि, खोकना बुङमती, काठमाडौंको किर्तिपुर, टोखा, साँखु र भक्तपुरका विभिन्न शहरबाट हजारौंको संख्यामा सर्वसाधारणको ओइरो लागेको थियो । जात्राका क्रममा देखिएका केही…