ललितपुर दक्षिण ललितपुरको इकुडोलका थिङ भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बागमती गाउँपालिका ५ इकुडोल बस्ने २८ वर्षीय सूर्यमान थिङलाई भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…