५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको श्री न्यु वीआर इन्टरप्राइजेजलाई २० हजार जरिबाना

काठमाडौं । ललितपुर महानगरपालिका–२० को श्री न्यु वीआर इन्टरप्राइजेजलाई खरिद बिलबिजक नराखेको पाइएपछि २० हजार जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त जरिबाना गरेको हो । यस्तै अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२ को कजरिया रमेश टायल्स लिमिटेडलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ८५ हजार…