५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वायु प्रदूषणले त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित बनेका छन् । बिहीबार बिहानैदेखि बाक्लो तुवाँलो लागेका कारण ‘भिजिबिलिटी’ कम हुँदा विमानस्थलमा उडान प्रभावित बनेको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान/अवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।