काठमाडौं । आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाही धनकौल गाउँपालिका-२ ठेगाना भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग…