चापागाँउ तामाङ समुदायको बाहुल्य रहेको दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले ल्होछार पर्व आउनु ५ दिन अघिदेखि नै सार्वजनिक विदा दिएको छ । पर्वको अवसरमार हिजो आइतबारबाटै सार्वजनिक विदा दिइएको छ । गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, विद्यालय र विभिन्न संघसंस्थालाई सार्वजनिक विदा दिइएको हो यही माघ १७ गते तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६० औं डुल…