५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पशुपति धर्मशाला: काठमाडौं महानगरसँगको सम्झौता खारेज

काठमाडौं । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकासँग गरिएको सम्झौता खारेज गरेको छ। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले उक्त धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो। पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच २०६० जेठ १२ गते धर्मशाला सञ्चालन गर्न सम्झौता भएको थियो। तर, कोषले…