६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रपथ विस्तारः नेपाल आइपुग्यो चिनियाँ प्राविधिक टोली

काठमाडौं । चक्रपथ विस्तार दोस्रो खण्डको काम अघि बढाउन चिनियाँ (इन्जिनियर) प्राविधिक टोली नेपाल आएको छ। बुधबार नेपाल आएको ४ जना प्राविधिकको टोली बिहीबारबाट स्थलगत अध्ययन सुरु गरेको हो। उक्त प्राविधिक टोलीलाई सहजीकरण गर्न नेपाललाई पत्रसमेत पठाएको छ। सडक विभाग मातहतको चक्रपथ विस्तर आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार फागुन १ गतेबाट ४ गतेसम्म स्थलगत अध्ययन…