२० पुस । काठमाडौंबाट पोखरा जाँदै गरेको कार धादिङमा अर्को कारसँग ठक्कर खाँदा चार जना घाइते भएका छन्। बिहान १० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा दुई कार आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन्। काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च…