काठमाडौं । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएका छन् । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डीएसपी अर्यालका अनुसार, ती दुवै सडक स्तोन्नतिका लागि गत पु ७…