काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाउँस्थित एटीएममा चोरीको प्रयास भएको छ । मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ ।