२२ कात्तिक । ललितपुर ग्वार्काे चोकमा बनिरहेको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २०७९ मंसिर २३ शुक्रबारबाट सुरु भएको काम अन्तिम चरणतिर पुगेको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर प्रभातकुमार झाले काम सकिने क्रममा रहेको जनाए। ट्राफिक…