८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं-१६ र कीर्तिपुरमा खटिए निर्वाचन अनुगमन टोली

१२ मंसिर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको छ। मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भए/नभएकोबारे अनुगमनका लागि आयोगले दुई वटा ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र…