चापागाँउ हातमा एउटा माइक बोकेर सानो टेम्पो लिएर एक्लै चुनाव प्रचार गर्दै हिडेका धरानका नेता हर्क साङपाङले अन्ततः चुनाव जितेरै छाडे । नेता साङपाङले निर्वाचनमा जितेर पछिल्लो समय धराने जनताको खानेपानी समस्या समाधानको कोसिस गर्दै चर्चामा पनि छन् । ठ्याक्दै धराने मेयर पदमा उम्मेदवारी दिएका बेला र्झै दक्षिण ललितपुर केन्द्रित राजनीतिमा सक्रिय गोदावरी नगरपालिकाका नेता…