१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर गोदावरीको उद्योगले उत्पादन गरेको खजुरीको पफ गुणस्तरहीन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले परीक्षण गर्दा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै मात्रा भेटिएको जनाएको छ। बजार अनुगमनको क्रममा संकलन गरिएका नमुनाहरूको प्रयोगशालामा परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी पाइएको…