२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीज मनाउने क्रममा अनावश्यक तडक भडक नगनुस्ः काठमाडौं प्रशासन

१३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज मनाउने क्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रितिरीवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।