२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर धापाखेलमा भारतीय इन्जिनियरको हत्या भएको खुलासा

ललितपुर  ललितपुर महानगरपालिका २४, धापाखेलमा डेढ महिनाअघि भारतीय नागरिक ४६ वर्षीय देव कुमारको हत्या भएको खुलेको छ । मृतक देव कुमार चौधरी ग्रुपद्वारा निर्माणाधीन कोलोनीको डिजाइन कामका लागि नेपाल आएका थिए । प्रहरीका अनुसार, उनी निर्माणाधीन कोलोनीको बाथरुममा मृत फेला परेका थिए। घटनास्थलमा देव कुमारको हातखुट्टा र मुख बाँधिएको र टाउकामा धारिलो हतियारले प्रहार गरिएको…