ललितखबर ५ साउन । ललितपुरको पाटनबाट कोरा साइकल च्यालेन्ज २०२४ सुरु गरिएको छ । ललितपुर र काठमाडौंका विभिन्न भागमा १ सय ४० किलोमिटर दुरी यात्रा गर्दै पाटन नागबाहलमा समापन हुँदैछ । साइकलको प्रयोग बढाउन र सहयोग संकलन गर्न हरेक वर्ष कोरा आयोजना गरिंदै आएकोमा यो १४ औं संस्करणको यात्रा सुरु गरिएको हो । साइकल यात्रामा…