११ जेठ । घरका ढोकामा राखेका तामाका कलश र लोटा चोरी गर्ने एक जना युवालाई बलम्बु प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका चितवन भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई चन्द्रागिरि १२ बलम्बु बस्दै आएका २३ वर्षीय सुजन कुँवरलाई प्रहरीले पक्राउ गरेको…