काठमाडौं ५ फागुन । दक्षिण ललितपुरको वागमती ३ मासखोला नजिकै पाङदुर गहिरा खोलास्थित सडकमा कार दुर्घटना भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा.२ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको थियो । शुक्रबार दिउँसो भएको सो दुर्घटनामा चालक काठमाडौं महानगरपालिका ४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब…