काठमाडौं काठमाडौं उपत्यकामा दिउँसै श्रृखलवद्ध चोरीका घटना भएका छन् । ललितपुरको इमाडो सक्षम टोल, चन्द्रागिरीको तीनथाना र किर्तिपुरको चाँदनी चोकमा दिउँसै डकैती भएको हो । प्रहरीले दिएको जानकारी अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल सक्षम टोल बस्ने गजेन्द्र प्रधान घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार ८ सय रूपैयाँ…