५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कान्तिलोकपथ ६ घण्टापछि खुल्यो

काठमाडौं । कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदीमा सडक नै बन्द हुने गरी शनिबार बिहान पल्टिएको ट्रक हटाउन ६ घण्टा लागेको छ। प्रहरीका अनुसार ट्रक हटाएपछि सडक खुलेको छ। वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर कान्तिलोकपथअन्तर्तग मकवानपुरको भीमफेदी गाउँपालिका-८, बगुवास्थित कान्तिलोकपथमा पल्टिँदा दुवैतर्फ यातायात बन्द भएको थियो। ब्रेक फेल भएर पल्टिएको ना ३…