३० असोज । दशैंमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ। बसपार्क भएर यात्रा गर्ने यात्रुले आफूलाई कुनै स्वास्थ्य समस्या देखिएमा ‘हेल्थ डेस्क’मा गएर परीक्षण गराउन सक्नेछन्। महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो। महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च…