काठमाडौं १४ असोज । काठमाडौं महाराजगञ्जमा मध्यराती होटल बुक गरेर बसेका अपरिचित युवक मृत फेला परेका छन् भनेसँगै बसेकी महिला फरार भएकी छिन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित फास्टल्याण्ड होटेल एण्ड क्याफेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार राति एक जना महिलासँगै…