३० भदौं । काठमाडौंको गैह्रीगाउँस्थित काठ कारखानामा एकै परिवारका तीनसहित चार जनाको हत्या विभत्स भएको छ । प्रहरीका अनुसार गैह्रीगाउँमा रहेको काठकारखाना दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर चार जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो । शव भेटिनेहरुमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा…