२० साउन । पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न ललितपुर महानगरपालिकाले निषेध गरेको छ । मन्दिरमा बसेर युवा युवतीहरु अंगालो हाल्ने काखमा बस्ने र चुम्बन गर्नेजस्ता गतिविधि देखिने गरेको थियो । महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको हो । दरवारपरिसरका विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध…