ललित खबर २७ फागुन । ललितपुरको गोदावरीकी लक्ष्मी सिलवाल हराएको झण्डै एक महिनापछि घर नजिकै मृत अवस्थामा फेला परेकी छिन् । म्हानगरिय प्रहरी प्रभाग वाडेगाँउका अनुसार उनी गतविहीबार घर नजिकै वन कार्यालय परिसरमा लक्ष्मी सिलवाल मृत फेला परेकी छिन् । उनको शव नजिकै विषका वोत्तलहरु समेत फेला परेको प्रभागमा कार्यरत इन्स्पेक्टर दिपक केसीले ललितखबरलाई बताए…