काठमाडौं, १० वैशाख । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। वैशाख १ गते बिहान पौने १० बजेतिर कीर्तिपुर ४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३…