काठमाडौं विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष काठमाडौं महानगरले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक गर्ने भएको छ । महानगरले सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको काठमाडौँ महानगरपालिको वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उक्त सडक मर्मतका लागि यही फागुन १० गते ठेक्का आह्वान गरिएको छ । महानगरले…