[caption id="attachment_9999" align="alignnone" width="1100"] ललितपुरको प्युटारस्थित खयरघारीमा फुटवल प्रतियोगितामा खेलाडीहरु भिड्दै फाइल तस्विर ।[/caption] १४ पुस ०७७, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता…