५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुढानिलकण्ठ धोविखोला किनारमा एक बृद्ध मृत फेला

१० चैत्र । काठमाडौंको बुढानिलकण्ठस्थित धोविखोला किनारमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका २ गाम्चास्थित धोबिखोलाको किनारमा यसै नगरपालिका १३ बस्ने ७० वर्षीय काजिलाल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।