२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरोनाले तर्साएको एउटा एकान्त शहर ‘लुभु’ (तस्विरहरु)

ललितपुर खबर फोटोग्राफी ३० असार ०७७, लुभु ललितपुर । सोमबार साँझ ललितपुरको लुभु बजार माथिको आकाशमा कालो बादल मडारिएको थियो । सधै भीडभाड हुने बजारमा मान्छे मुस्किलल भेटिन्थे । बजार बन्द थियो । एकान्त र डरलाग्दो । क्ेही दिनअघि लुभु बजारमा कोरोना भाइरस देखा प¥यो । एक घरको स्वास्थ्यकर्मीको परिवारकै १० जना संक्रमित भेटिए ।…