३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको महालक्ष्मी नगरमा २ सय ७७ कोरोना संक्रमित

लपु संवाददाता ९ असोज ०७७, ललितपुर । उत्तरपुर्वी दिशामा अवस्थित ललितपुर महालक्ष्मी नगरपालिकामा दिनानुदिन कोरोना संक्रमितको बृद्धि भइरहेको छ । यो नगर ललितपुर महानगरपछि धेरै कोरोना संक्रमित रहेको नगर हो । नगरपालिकाले उपलव्ध गराएको तथ्याङ्क अनुसार अहिले महालक्ष्मी नगरपालिकामा २ सय ७७ जना संक्रमित फेला परेका छन् । महालक्ष्मीमा १ सय १४ जना संक्रमित उपचार…