२९ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टाभित्रमा १ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंका १ हजार ६ सय ९२ जना, भक्तपुरका १ सय ३४ जना र ललितपुरका १ सय ८ जनामा कोरोना संक्रमण फेला परेको हो ।…